काठमाडौं । अष्ट्रेलिया र भारतबीच एडिलेड ओवलमा डे नाइट टेस्ट भइरहेको छ । टीम इण्डियाले टस जितेर पहिला ब्याटिङ गरेको छ ।
मयंक अग्रवाल र चेतेश्वर पुजारा अहिले क्रिजमा रहेका छन् । ओपनर पृथ्वी शा पहिलो ओभरकै दोश्रो बलमा खाता नखोली पेभेलियन फर्किएका थिए ।
उनलाई मिचेल स्टार्कले क्लीन बोल्ड गरे । भारतीय कप्तान विराट कोहलीले जितेको टसमा हालसम्म कुनै म्याच हारेका छैनन्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया