काठमाडौं । सन् २०३० को एसियन गेम्स कतारको दोहामा आयोजना हुने भएको छ । एसियाली खेलकुदको सबैभन्दा ठूलो मेला मानिने एसियन गेम्सको २१औं संस्करण आयोजनाको जिम्मा कतारले पाएको हो ।
सन् २०३०को एसियन गेम्सका लागि कतार र साउदी अरेबियाले दाबेदारी पेश गरेका थिए । भोटिङका आधारमा साउदी अरेबियालाई पछि पार्दै कतारले एसियन गेम्सको जिम्मा पाएको हो ।
भोटिङका आधारमा दोस्रो भएको साउदी अरेबियाले सन् २०३४ को एसियन गेम्स आयोजना गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया