मुश्फिकुर रहीमले खेलाडीलाई पिट्न खोजेपछि (भिडियो)

काठमाडौं । बंगलादेशका खेलाडी मुश्फिकुर रहीमले घरेलु टी २० टुर्नामेण्टमा मैदानमै आफ्ना साथीलाई पिट्ने प्रयाश गरेका छन् ।

जुन भिडियो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ । उनले टीमका खेलाडी नसुम अहमदलाई मैदानमै पिट्न लागेको देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?