घरेलु मैदानमै चेल्सी पराजित

काठमाडौं । प्रिमियर लिग फुटबलमा चेल्सी पराजित भएको छ । मंगलवार राति भएको खेलमा उल्भ्सले घरेलु मैदानमा चेल्सीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

सुरुवाती अग्रतालाई जोगाउन नसक्दा चेल्सीले पुन घरेलु लिगमा हार व्यहोर्नु परेको हो ।

Wolverhampton Wanderers 2-1 Chelsea: Pedro Neto scores late winner for  Wolves - BBC Sport

ओलिभर जिराउडको गोलमा चेल्सीले खेलमा अग्रता लिएको थियो । घरेलु टोली उल्भ्सका ड्यानियल पोडेन्सले ६६ औं मिनेटमा खेल बराबरीमा ल्याए ।

दोस्रो हाफको ईन्जुरी समयमा पेड्रो नेटोले गोल गर्दै चेल्सीलाई २–१ ले स्तब्ध पारे ।

Chelsea player ratings vs Wolves: Pulisic does well but Havertz poor as  Lampard's side pay price - football.london

जितले चेल्सीलाई शीर्ष स्थानको टोटेनहम र लिभरपुलसँग अंक बराबरी गर्‍यो । चेल्सी २२ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । उल्भ्स २० अंक सहित शीर्ष १० मा उक्लिन सफल रह्यो ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?