संवैधानिक परिषद्को बैठकलगत्तै ओली पुगे शीतल निवास

काठमाडौं – संवैधानिक परिषद्को बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्टपति कार्यालय शीतल निवास गएका छन् ।

ओली संवैधानिक परिषद्को बैठक सकिनेबित्तिकै शीतलनिवास गएको स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?