काठमाडौं । संवैधानिक परिषद्को बैठकको गणपुरक संख्या सम्बन्धी सरकारले अध्यादेश मार्फत संविधान संशोधन गरपछि राजनैतिक तथा कानून वृतमा हलचल मच्चिएको छ ।
कानूनविदहरुले यसलाई संविधान माथिको जालसाजी भनेका छन् । संविधानविद् भिमार्जुन आचार्यले सभामुख, प्रधानमन्त्री र राष्ट्रपतिले एकपछि अर्को गल्ति गरेको बताएका छन् ।
* यसअघि भुलवश फरक तस्वीर पर्न गएकाले क्षमायाचनासहित सच्याइएको छ । सं
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया