ड्रग्स केसमा फसेकी कमेडियन भारती सिंहले शुरु गरिन् ‘कपिल शर्मा शो’

काठमाडौं । द किपल शर्मा शोबाट निकालिएको खबरका बीच कमेडियन भारती सिंह शोमा फर्किएकी छन् ।

भारतीले आफ्नो सोसल मिडिया अकाउण्टमा केशि फोटो शेयर गर्दै यसको बारेमा जानकारी दिएकी छन् ।

उनले लेखेकी छन्, ‘दुई दिलको मेलको रङ रातो हुन्छ, द कपिल शर्मा शो हरेक शनिवार राती ९ः३० बजे ।’

भारती र उनका श्रीमान हर्ष लिम्बचिया केहि दिन पहिला गाँजा घरमा भेटिएका कारण पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?