काठमाडौं । कंगना रनौतका हजुरबुवा ब्रह्म चन्द रनौतको निधन भएको छ । लामो समय यता बिरामी रहेका उनको ९० वर्षको उमेरमा निधन भएको हो ।
हजुरबुबाको निधनपछि अभिनेत्री रनौतले सोसल मिडियामा इमोशनल पोस्ट गरेकी छन् ।
This evening I drove to my parents house as my grandfather Shri Braham Chand Ranaut wasn’t keeping well for past few months, just when I reached home he had already passed away.
He was 90 years old still had an impeccable sense of humour and we all called him Daddy. OM Shanti 🙏 pic.twitter.com/rbD14T6CCD— Kangana Ranaut (@KanganaTeam) December 14, 2020
उनले लेखेकी छन्, ‘साँझ आफ्नो प्यारेन्ट्सको घर गएँ, किनभने मेरा हजुरबुबा केहि समय यता बिरामी हुनुहुन्थ्यो, जब म घर पुगेँ, तब उहाँको निधन भइसकेको थियो । वहाँ ९० वर्षको हुनुहुन्थ्यो र अहिले पनि आफ्नो सेन्स अफ ह्यूमरले चिनिनु हुन्थ्यो, हामी वहाँलाई ड्याडी भन्थ्यौँ, ओम् शान्ति ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया