काठमाडौं । यूईएफए युरोपा लिग फुटबल अन्तर्गत अन्तिम ३२ को ‘ड्र’ सार्वजनिक भएको छ ।
सोमवार यूईएफएले अन्तिम ३२ को ‘ड्र’ सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको ‘ड्र’ अनुसार प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेडले स्पेनिस क्लब सोसिडाडसँग भिड्ने छ ।

अर्को प्रिमियर लिग क्लब आर्सनलले पोर्चुगिज क्लब बेन्फिकासँग भिड्ने छ ।
अन्तिम ३२ को पहिलो लेग फेब्रुवरी १८ र दोस्रो लेग खेल २५ फेब्रुवरीमा हुनेछ ।
कुन कुन टिम भिड्दै ?

- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया