यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ४३ पैसा तथा बिक्रीदर ११८ रुपैयाँ ३ पैसा तोकेको छ ।

युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ७४ पैसा तथा बिक्रीदर १४३ रुपैयाँ ४७ पैसा तोकिएको छ । यस्तै पाउण्ड स्टर्लिङ एकको खरिददर १५७ रुपैयाँ ६० पैसा र बिक्रीदर १५८ रुपैयाँ ४० पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ७७ पैसा र बिक्रीदर ८९ रुपैयाँ २२ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?