कंगना VS प्रताप : अभिनेत्रीविरुद्ध शिवसेना विधायकको विशेषाधिकार हननको नोटिस

काठमाडौं । प्रवर्तन निर्देशनालय (इडी) को जाँचमा घेरिएका शिवसेना विधायक प्रताप सरनाइकले अभिनेत्री कंगना रनौतविरुद्ध विशेषाधिकार हननको प्रस्तावको नोटिस विधानसभा अध्यक्षकोमा दर्ता गराएका छन् ।

प्रताप सरनाईक द्वारा विधानसभा अध्यक्ष को लिखा पत्र।

यसमा अभिनेत्री माथि उनकोविरुद्ध झुटो आरोप लगाएको आरोप लगाइएको छ ।

अभिनेत्रीले सोसल मिडियामा एक स्टोरी शेयर गरेकी थिइन्, जसमा प्रतापको घरमा पाकिस्तानी क्रेडिट कार्ड पाइएको बताइएको थियो ।

अब अभिनेत्रीले विधानसभामा उपस्थित भएर आफ्नो स्पष्टिकरण दिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?