काठमाडौं । बलिउड अभिनेत्री पायल घोषलाई हिन्दी सिनेमा सम्मान समारोहले २०२० को मस्ट प्रोमोसिङ न्यू कमर चुनेको छ ।
![]()
कोभिड १९ का कारण अनलाइनबाट भएको फंग्शनमा आईसीएमईआईका अधिकारीहरुले पायललाई अवार्ड दिएका थिए ।
पायलले आफ्नो ट्वीटर अकाउण्टमा फोटो शेयर गरेर खुशी प्रकट गरेकी छन् ।
Thank you the Sec Gen ICMEI @OSHORAJA ji and Chairman, Entertainment Industry Co-ordination Committee of ICMEI @rajeevcreations ji for this prestigious award.. Due to covid pandemic the ceremony took place online this year. pic.twitter.com/tVyScDitw7
— Payal Ghosh ॐ (@iampayalghosh) December 12, 2020
उनले लेखेकी छन्, ‘यस अवार्डको लागि सेक्रेटरी अशोक त्यागी र चेयरम्यान राजीव चौधरीलाई धन्यवाद, कोरोनाका कारण यो वर्ष कार्यक्रम अनलाइनबाट भएको थियो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया