अभिनेत्री आर्याको पोस्टमार्टम रिपोर्ट बाहिरियो, पेटमा २ लिटर अल्कोहल फेला

काठमाडौं । बलिउड अभिनेत्री आर्या बनर्जीको पोस्टमार्टम रिपोर्ट बाहिरिएको छ । जसपछि पुलिसले उनको हत्या नभएको बताएको छ ।

पोस्टमार्टम रिपोर्टमा उनको पेटमा २ लीटर अल्कोहल फेला परेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । साथै उनी लिभर सिरोसिसबाट पीडित थिइन् ।

उनको डेड बडी शुक्रवार सन्दिग्ध अवस्थामा फेला परेको थियो । उनको नाकमा रगत निस्किरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?