काठमाडौं । बलिउड र स्पोर्ट्स इण्डस्ट्रीका सबैभन्दा चर्चित र क्यूट जोडीमध्येका एक विराट कोहली र अनुष्का शर्मा सबैका मनपर्ने व्यक्तिमा पर्छन् ।
यो कुरा हामी नभएर सारा विश्वका मानिस मान्ने गर्दछन् । टप २५ ग्लोबल इन्स्टाग्राम इन्फ्लूएन्सर्सको लिस्टमा उनीहरु अटाएका छन् ।
यो ग्लोबल डेटा कनेक्शन र एनालिसिस गर्ने प्लेटफर्म ‘Hype Auditor’ ले जारी गरेको हो ।
विश्वका मानिसलाई प्रभावमा पार्ने लिस्टमा भने विराट ११ औँ नम्बरमा छन् । त्यस्तै अनुष्का २४ औँ नम्बरमा छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया