ब्ल्याक बिकिनीमा देखिइन् निया शर्मा, तात्यो सामाजिक सञ्जाल

काठमाडौं । टिभीकी बोल्ड अभिनेत्री निया शर्मा सामाजिक सञ्जालमा धेरै नै एक्टिभ रहन्छिन् । अहिले उनी गोवामा इन्जोय गरिरहेकी छन् ।

View this post on Instagram

A post shared by Nia Sharma (@niasharma90)

उनले यो अवधिमा आफ्ना तस्वीर सोसल मिडियामा शेयर गरेकी छन् । जो अत्याधिक भाइरल बनिरहेका छन् ।

उनी यी तस्वीरमा समुन्द्र किनारमा ब्ल्याक बिकिनीमा देखिएकी छन् । साथै बोल्ड पोज दिइरहेको फोटोमा देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?