१० मङ्सिर २०७९, शनिवार

मध्यरातमा बल्खुमा भीषण आगलागी, ४० घर खरानी

२०७४,आश्विन,१५,आईतवार ०३:१५

0
Shares

काठमाडौँ, १५ असोज – बल्खु कुलेश्वरस्थित फलफूल बजार अगाडि सुकुम्बासी बस्तीमा गए राति ११ बजेतिर शुरु भएको भीषण आगलागीमा हालसम्म कम्ती ४० घर नष्ट भएका छन् । मानबहादुर विकको घरबाट दियो बाल्दाबाल्दै शुरु भएको आगलागीमा करिब १५ वटा ग्यास सिलिण्डर पनि पड्केका थिए । डेरामा बस्ने तीनजनालगायत सबैका खाद्यान्न, लत्ताकपडा सबै जलेको स्थानीयवासी श्यामदास पाण्डेले बताए । आगलागीमा एक चर्च पनि परेको स्थानीयवासीले बताएका छन् । नेपाली सेनाका पाँच वटा दमकलले आगलागी नियन्त्रणमा लिएका थिए । विस्तृत विवरण बाँकी छ ।

प्रकाशित मिति: २०७४,आश्विन,१५,आईतवार ०३:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैँ । अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको दाबी गरिएको छ ।

रुपन्देही । गुल्मीको सत्यवती गाउँपालिका–३ कुढडाँडामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्

काठमाडौं । दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रमा महादीपदान गर्न बिहानैदेखि भक्तजनको चहलपहल बढ्न थालेको छ । प्रत्येक वर्ष

बैतडी । बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४

ताजा समाचार

इलाम–२ मा एमालेका नेम्वाङ्ग निर्वाचित
 २०७९,मङ्सिर,१०,शनिवार २३:१९
मोरङ–१ मा कांग्रेसका लिम्बु विजयी
 २०७९,मङ्सिर,१०,शनिवार २२:२९
धनुषा–१ बाट जसपाका कार्की निर्वाचित
 २०७९,मङ्सिर,१०,शनिवार २२:१४
इलाम केन्द्रविन्दू भएर भूकम्प
 २०७९,मङ्सिर,१०,शनिवार २०:५७
इलाम–२ मा रोकियो मतगणना
 २०७९,मङ्सिर,१०,शनिवार २०:४२
सुनसरी–२ (२) मा एमालेका मेहता विजयी
 २०७९,मङ्सिर,१०,शनिवार १९:२८