वार्नर बने सुल्तान : सलमानको फिल्ममा देखिए अष्ट्रेलियाली ब्याट्सम्यान

काठमाडौं । ग्रोइन इन्जरीसँग लडिरहेका अष्ट्रेलियाली ओपनर डेभिड वार्नर सोसल मिडियामा छाएका छन् ।

उनले शनिवार बलिउड फिल्म सुल्तानको ट्रेलर इडिट गरेर सलमान खानको अनुहारमा आफ्नो अनुहार बनाएका छन् ।

यो बाहेक पनि उनले रजनीकान्त, प्रभाष, चिरञ्जिवी र सूर्यासमेत साउथका केहि सुपर स्टारको भिडियो इडिट गरेर शेयर गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?