१५ असार २०७९, बुधबार

मध्यरातमा बल्खुमा भीषण आगलागी, ४० घर खरानी

२०७४,आश्विन,१५,आईतवार ०३:१४

0
Shares

काठमाडौँ, १५ असोज – बल्खु कुलेश्वरस्थित फलफूल बजार अगाडि सुकुम्बासी बस्तीमा गए राति ११ बजेतिर शुरु भएको भीषण आगलागीमा हालसम्म कम्ती ४० घर नष्ट भएका छन् ।मानबहादुर विकको घरबाट दियो बाल्दाबाल्दै शुरु भएको आगलागीमा करिब १५ वटा ग्यास सिलिण्डर पनि पड्केका थिए । डेरामा बस्ने तीनजनालगायत सबैका खाद्यान्न, लत्ताकपडा सबै जलेको स्थानीयवासी श्यामदास पाण्डेले बताए । आगलागीमा एक चर्च पनि परेको स्थानीयवासीले बताएका छन् । नेपाली सेनाका पाँच वटा दमकलले आगलागी नियन्त्रणमा लिएका थिए । विस्तृत विवरण बाँकी छ ।

प्रकाशित मिति: २०७४,आश्विन,१५,आईतवार ०३:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

खोटाङ । खोटाङको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा बृक्षारोपण गरिएको छ । बृक्षारोपण दिवसको अवसरमा मझुवागढीमा मंगलबार बिहान फूल र सजावटजन्य

काठमाडाैं । चिकित्सक कुट्ने प्रहरीलाई  कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेकाे छ । साथै संघले एक विज्ञप्ति जारी गर्दै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीसँगको भेटवार्ताका लागि प्रधानमन्त्री देउवा मंगलबार

हेटौंडा । मकवापनुर प्रहरीले अवैध तरिकाले अनलाइन जुवा खेल्ने खेलाउने ११ जनालाई हेटौंडाबाट पक्रेको छ । हेटौंडा–४ स्थित कमलडाँडामा कोठा

ताजा समाचार

आयरल्यान्डमाथि भारतको ‘क्लिन स्वीप’
 २०७९,असार,१५,बुधबार ११:१२
विम्बल्डन : नाडालको विजयी सुरुवात
 २०७९,असार,१५,बुधबार ११:०८