काठमाडौं । प्रिमियर लिगको म्यान्चेष्टर डर्बी बराबरीमा रोकिएको छ । शनिवार राति युनाईटेडको घरेलु मैदानमा दुवै टिमले गोल रहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
युनाईटेडले द्दरेलु मैदान ओल्डट्राफोर्डमा अवसरहरुको सदुपयोग गर्न नसक्दा अंक बाढ्नु परेको हो ।

युनाईटेड २० अंक सहित आठौंं र सिटी १९ अंक सहित नवौं स्थानमा छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया