काठमाडौं – आज (आइतबार) बस्ने सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकको लागि स्थान परिवर्तन गरिएको छ ।
धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भनिएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राखिने भएको हो।
स्रोतले दिएको जानकारी अनुसार स्थायी कमिटी बैठक बालुवाटारमा राखिए प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी हुने अडानका कारण बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा नै बस्न लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया