दशैँ उमंगका साथ मनाइयो, काठमाडौँमा चहलपहल बढ्यो

 काठमाडौँ, १५ असोज – आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व शनिबार मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापी मनाइयो । दसैँका बेला लगभग फूलपातिदेखि सुनसान जस्तै बनेको उपत्यकामा टीकापछि चहलपहल बढेको छ ।आइतबार बिहानदेखि काठमाडौँ उपत्यकामा सवारी साधन बाक्लिँदै गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?