२१ माघ २०७९, शनिवार

दशैँ उमंगका साथ मनाइयो, काठमाडौँमा चहलपहल बढ्यो

२०७४,आश्विन,१५,आईतवार ०३:०८

0
Shares

 काठमाडौँ, १५ असोज – आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व शनिबार मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापी मनाइयो । दसैँका बेला लगभग फूलपातिदेखि सुनसान जस्तै बनेको उपत्यकामा टीकापछि चहलपहल बढेको छ ।आइतबार बिहानदेखि काठमाडौँ उपत्यकामा सवारी साधन बाक्लिँदै गएका छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,१५,आईतवार ०३:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले लघुउद्यम विकास कार्यक्रम अन्तर्गत महिलालाई चुरापोते र खेलौना बनाउने तालिम सञ्चालन गरेको छ । पालिकाको

काठमाडौं । अखिल नेपाल किसान महासंघ र नेपाल किसान महासंघले सडकमै तरकारी फाल्नुपर्ने अवस्थामा पुगेका किसानका मागप्रति गम्भीर हुन सरकारसँग

काठमाडौं । खानेपानीमन्त्री अब्दुल खाँनले बाह्रै महिना मेलम्चीको पानी काठमाडौंबासीले पिउन पाउने गरी काम अगाडि बढाउने बताएका छन् । आज

गुल्मी । गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई आज सार्वजनिक

ताजा समाचार