काठमाडौं । भारतको राष्ट्रिय जनता दल (राजद) का अध्यक्ष लालु प्रसाद यादवलाई झारखण्ड उच्च अदालतले एकपटक फेरि झट्का दिएको छ ।
अदालतले उनको जमानत याचिकामाथिको सुनुवाई ६ हप्ता पछि सारेको छ ।

लालु प्रसाद यादवको तर्फबाट सजायको समयावधि सर्टिफाइट कपी जम्मा गर्नको लागि समय मागिएको थियो ।
जसपछि अदालतले उनलाई ६ हप्ताको समय दिएको छ । चारा घोटालाको विषयमा शुक्रवार सुनुवाई भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया