काठमाडौं । वैज्ञानिकहरुले खतरनाक पार्किन्सेन्सको रोगका लागि टमाटरमा एक यस्तो तत्वको खोजि गरेका छन्, जसले यो रोगबाट लड्नमा सहायता प्राप्त गर्न सकिनेछ ।

यो तत्व टमाटरको जीएम क्रोपको सहयोगबाट तयार गरिएको छ ।
साइन्स डेलीको एक रिपोर्टका अनुसार पार्किन्सन्स रोगको औषधिको लागि एलडीओपीए श्रोत विशेष मानिन्छ ।

यसको प्राकृतिक श्रोतको रुपमा टमाटरको जीएमको बिरुवाको प्रयोग पार्किन्सेन्स रोगीका लागि लाभदायी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया