चार्जमा थियो आईफोन, बाथटबमा झर्दा भयो महिलाको मृत्यु !

काठमाडौं । रुसको शहर अर्खांग्लेस्कमा एक २४ वर्षीया महिलाको बाथटबमा करेन्ट लाग्दा मृत्यु भएको छ ।

ओलेस्या सेमेनोवा

ओलेस्या सेमेनोवाको आईफोन चार्ज भइरहेको थियो र अचानक यो फोन उनको बाथटबमा झर्यो ।

ओलेस्या सेमेनोवा

ओलेस्या त्यो समयमा नुहाइरहेकी थिइन् । र उनलाई करेन्ट लाग्यो र उनको मृत्यु भयो । उनको आइफोन बाथटबमा चार्ज भईरहेको थियो ।

ओलेस्या सेमेनोवा

त्यहिबेला आईफोन बाथटबमा खस्यो र उनलाई करेन्ट लाग्यो । जसका कारण उनको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?