काठमाडौं । बलिउड ड्रग्स केसमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले बिहीवार मेकअप आर्टिस्ट र हेयर स्टाइलिस्ट सूरज गोदाम्बेलाई पक्राउ गरेको छ ।
उनको साथबाट ११ ग्राम कोकिन बरामद भएको छ ।
उनले केहि प्रोडक्शन हाउससँग काम गरिसकेका छन् । साथै उनी अरबाज खान प्रोडक्शन प्राइभेट लिमिटेडमा मेकअप डिभिजनका हेड छन् ।
त्यस्तै वरुण शर्माका हेयर स्टाइलिस्ट पनि हुन् । अरबाज र वरुणसँग पनि शोधपुछ हुनसक्ने बताइएको छ । एनसीबीसँग उनले ड्राइभरसँगबाट कोकिन लिएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया