काठमाडौं । विश्वको सबैभन्दा धेरै लोकप्रिय इन्जिन गूगलले आफ्नो यो वर्षको ईयर इन सर्च २०२० जारी गरेको छ ।
यसमा यो वर्ष सबैभन्दा धेरै मानिसले के सर्च गरे भन्ने बारे बताइएको छ । ग्लोबल मार्केटमा कोरोना भाइरस सबैभन्दा धेरै सर्च भएको छ ।
त्यसपछि सबैभन्दा धेरै चुनाव नतिजा ‘Kobe Bryant’, ‘Zoom’ र आईपीएल सर्च गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया