काठमाडौं । बलिउड अभिनेता अनिल कपूरको अपकमिङ प्रोजेक्ट एक भर्सेस एके मा वायुसेनाको अभिनयबाट दर्शाइएको दृश्यमा भारतीय वायुसेनाले आपत्ति जनाएको छ ।
बुधवार वायुसेनाको तर्फबाट गरिएको एक ट्वीटमा यस्ता सीन तत्काल हटाउन आवश्यक रहेको बताइएको छ ।

अनलाइन प्लेटफर्मबाट अब यो प्रोजेक्ट आउन लागेको छ । हालै मात्र यसको ट्रेलर जारी गरिएको थियो । जसमा कपूरले वायुसेनाको बर्दी लगाएको देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया