काठमाडौं । कृषि कानूनमा किसानहरुको आन्दोलनकोबीचमा बुधवार बसेको भारतीय मन्त्रीपरिषद्को बैठकमा देशभर पीएम वाइफाइलाई स्विकृति दिइएको छ ।
केन्द्रिय मन्त्री प्रकाश जावडेकर, रविशंकर र सन्तोष गंगवारले यसको जानकारी दिएका हुन् ।
अब देशभर १ करोड डाटा सेन्टर खुल्नेछन् । देशमा वाइफाइमा क्रान्ती ल्याउने भन्दै यस्तो निर्णय गरेको बताइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा आज मन्त्रीपरिषद्को बैठक बसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया