काठमाडौं । २०२० को अन्तिम महिना चलिरहेको छ ।
यो महिनासम्ममा भारतमा सबैभन्दा धेरै लाइक भएको ट्वीटमा भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माको प्रेग्नेन्सी अनाउन्सको ट्वीट सबैभन्दा धेरै मन पराइएको छ ।
उनीहरुले गत अगस्टमा यो जानकारी दिएका थिए । त्यस्तै सबैभन्दा धेरै गरिएको मूभी ह्याजट्यागमा सुशान्त सिंह राजपूतको दिल बेचारा रहेको छ ।
The most Liked Tweet of 2020
2020 का सबसे ज्यादा लाइक किया गया ट्वीट
2020ம் ஆண்டின்அதிகம் லைக் செய்யப்பட்ட டுவீட் pic.twitter.com/lMN18Z5KEd— Twitter India (@TwitterIndia) December 8, 2020
त्यस्तै दोश्रो नम्बरमा सूरारईपोत्रु र तेश्रोमा सरिलेरुनीकेव्वरुको नाम रहेको छ । त्यस्तै अमिताभ बच्चनको कोरोना पोजेटिभको ट्वीट सबैभन्दा धेरै कोट गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया