काठमाडौं । पद्मिनी कोल्हापुरेका छोरा तथा एक्टर प्रियांक शर्मा विवाह बन्धनमा बाँधिदै छन् ।
और सब कुशल मंगल है बाट बलिउडमा डेब्यु गरेका उनले फिल्म मेकर करीम मोरानीकी छोरुीसँग विवाह गर्दैछन् ।
जसका लागि उनीहरुले ९ डिसेम्बरमा कोर्टमा आवेदन दिँदैछन् । विवाह रजिस्टर भएपछि उनीहरुले एक महिनाको नोटिस पनि दिनुपर्ने बताइएको छ ।
उनीहरु लामो समय यता रिलेशनशीपमा रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया