अमेरिकी वाणिज्य मन्त्री बिलवर रोसले दिए चेतावनी !

काठमाडौं । अमेरिकाका वाणिज्य मन्त्री बिलवर रोसका अनुसार चीन एशियाको लागि सैन्य र आर्थिक रुपमा सबैभन्दा ठूलो खतरा हो ।

रोसले चीन ट्रेडमा कुनैपनि अन्तर्राष्ट्रिय नियम मान्न तयार नहुने देश भएको आरोप लगाएका छन् ।

उनले यो कुरा मंगलवार सिंगापुरको किल्केन इन्स्टीट्यूमा एशिया समिटको बेला भनेका हुन् ।

उनले अमेरिकी प्रशासनले चीनमाथि गरेको कारवाही सही भएको समेत बताएका ५न् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?