बाइडेनको क्याबिनेटमा रिटायर जनरल लोयड अस्टिन बने अमेरिकाको पहिलो अश्वेत रक्षामन्त्री

काठमाडौं । अमेरिकाको राष्ट्रपति चुनाव परिणामलाई लिएर अहिले पनि आरोपप्रत्यारोप चलिरहेको छ । तर प्रेसिडेन्ट इलेक्ट जो बाइडेन आफ्नो सरकार गठनको तयारीमा जुटेका छन् ।

आफ्नो नयाँ सरकारको क्याबिनेटमा उनले रक्षा मन्त्रीको रुपमा सेनाका रिटायर्ड जनरल लोयड अस्टिनलाई बनाएका छन् ।

उनी अमेरिकाको पहिलो अश्वेत रक्षामन्त्री बनेका छन् । लोयड २०१६ मा रिटायर भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?