स्वस्थ भए ट्रम्पका वकील

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वकील रुडी गिउलानी कोरोना संक्रमणपछि स्वस्थ भएका छन् ।

आज उनजी अस्पतालबाट डिस्चार्ज हुन सक्ने बताइएको छ । ७६ वर्षका रुडी न्यूयोर्कका मेयर पनि बनिसकेका छन् ।

चुनावपछि ट्रम्पले धाँदली भएको बताउँदै मुद्दा दर्ता भएका छन् । तर अदालतले उनको मुद्दा खारेज गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?