कोरोना भ्याक्सिनमा अक्सफोर्डको नयाँ दाबी : २४ हजारमा तीन जनाको रिपोर्ट नराम्रो

काठमाडौं । हेल्थ जर्नल ल्यासेन्टले अक्सफोर्ड र एस्ट्राजेनेकाको भ्याक्सिनको तेश्रो ट्रायलको परिलो पूर्ण रिपोर्ट प्रकाशित गरेको छ ।

यो विश्वको कुनै पनि भ्याक्सिनको तेश्रो ट्रायलको पहिलो रिपोर्ट प्रकाशित भएको हो ।

प्रकाशित रिपोर्टमा २४ हजारको ट्रायल गरेकोमा मात्र तीन जनाको मात्रै रिपोर्ट नराम्रो आएको बताइएको छ ।

ल्यासेन्टका अनुसार बेलायत र ब्राजिलमा ११ हजार ६३६ जना ट्रायलमा सहभागी बनेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?