काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मंगलवार आफ्नी पहिलो श्रीमतीसहित १९ जनालाई ट्वीटरबाट अनफलो गरेका छन् ।
यो लिस्टमा उनकी पूर्वपत्नी जेमिमा गोल्डस्मिथ पनि रहेकी छन् । उनको यो कदमबाट सोसल मिडियामा धेरै चर्चा भईरहेको छ ।
उनको ट्वीटर अकाउण्टमा १२.९ मिलियन फलोअर रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया