काठमाडौं । दिवंगत स्याण्डलवुड स्टार चिरञ्जीवी सरजाकी श्रीमती मेघना राजले सोसल मिडियामा आफ्नो र नवजात छोराको बारेमा जानकारी गराएकी छन् ।
मेघनाले उनका छोरा र आफू कोरोना संक्रमित बनेको बताएकी छन् । साथै आफ्ना अविभावकहरुको रिपोर्ट पनि पोजेटिभ आएको बताएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया