‘आशा छ म अझै राष्ट्रपति रहिराख्छु’ : डोनाल्ड ट्रम्प

appharu
0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पटक फेरि पुरानै कुरा दोहोर्याएका छन् ।

उनले ३ नोभेम्बरमा भएको राष्ट्रपति चुनावमा धाँदली भएको र आफूले नै चुनाव जितेको बताएका छन् ।

साथै आफू नै अबको राष्ट्रपति रहिराख्ने आश रहेको बताएका छन् । उनको यस दाबीमा सर्वोच्च अदालतले पेन्सिलवेनियामा चुनाव धाँदली भएको अपील खारेज गरिसकेको छ ।

उनको यो दाबीलाई लिएर हाँसीमजाक शुरु भएको छ । किनभने अहिले अमेरिकामा सत्ता हस्तान्तरण प्रक्रिया जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?