काठमाडौं । एक्ट्रेस कृति सेननलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी हालै चंडीगढबाट आफ्नो नयाँ फिल्मको शूटिंग सकाएर घर फर्केकी थिइन् । उनी चंडीगढमा राजकुमार रावसँगको नयाँ फिल्मको शूटिंगमा थिइन् ।
कृतिले आफ्नो इन्स्ट्राग्राममा एक तस्वीर अपलोड गर्दै आफु कोरोना संक्रमित भएको जानकारी दिएकी हुन् ।
कृति भन्दा पहिले एक्टर वरुण धवन र एक्ट्रेस नीतू कपूरलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया