काठमाडौं । सरकारले तीन देशको राजदूतको नाम सिफारिस गरेको छ ।
श्रीलंकाका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि डा। कृष्णचन्द्र शर्मा र इजिप्टका लागि निर्मलराज सुवेदीको नाम सिफारिस गरेको हो ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया