काठमाडौं । हालसालै विवाह बन्धनमा बाधिएका सिंगर नेहा कक्कड र रोहनप्रीत सिंहको जोडिले नयाँ खुलासा गरेका छन् । भारतको बहु चर्चित रियालिटी सो ‘द कपिल शर्मा शो’ मा नेहा कक्कडले आफ्नो प्रेम सम्बन्धका किस्सा सुनाइन् ।

विवाहको प्रस्ताव नेहा आफैले राखेको कुरा उनले बताईन् ।

नेहाले धेरै पटक रोहनप्रीतलाई विवाहको बारेमा कुरा राख्दा उनले अहिल्यै बेला भएको छैन म भर्खर २५ वर्षको त भए भन्ने गरेका थिए । तर पछिल्लो समय अब नेहानै मेरो जिन्दगी हो भन्ने भएपछि मैले विवाहको प्रश्ताव सुइकार गरे रोहनप्रीतले भने ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया