लुम्बिनी । गौतम बुद्धको जन्म स्थल लुम्बिनी स्थित लुम्बिनी गुरुयोजना कार्यन्वयन गर्ने हेतु विभिन्न बुँदामा प्रस्ताव पारित गर्दै लुम्बिनी बिकास कोष परिषद्को बैठक सम्पन्न भएको छ ।
परिषद् बैठकमा लुम्बिनी बिकास कोषका कोषाध्यक्ष सुरेन्द्रमुनि साक्य द्रारा आर्थिक बर्ष २०७७ ्र ०७८ को बार्षिक बजेट आयब्यय प्रस्तुतीकरण सदस्यसचिव सानुराजा साक्य द्रारा लुम्बिनीको सुरक्षा ब्यस्था, लुम्बिनी बिकास कोषको आन्तरिक कार्य ब्यवस्थापन कार्यअवधी २०७७ ग्लोबल बुद्धिष्ट फार्म तथा बृहत्तर लुम्बिनी बिकास २०७७ को योजना सम्बन्धी एजेण्डा प्रस्तुत गरेका थिए ।
सो बैठक लुम्बिनीको कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी ( भिक्षु मेत्तेय ) को स्वागत कोष अध्यक्ष एवं संघीय संस्कृतीमन्त्री योगेस भट्टराईको प्रमुख आतित्यथतामा सम्पन्न बैठकमा नवनियुक्त परिषद सदस्य श्रीराम यादव ,ईन्साफ मुसलमान, केबी गुरुङ्ग, योजनाशाखा प्रमुख एवं कोषका पूर्बसदस्यसचिव लगायतको उपस्थिती थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया