काठमाडौं । भारतको चर्चित टिभि सिरियल ये रिश्ता क्या कहलाता है की अभिनेत्रीले दिभ्या भट्नाकरको मृत्यु भएको छ । १५ दिनपछि उनको पहिलो वर्षगाँठ रहेको थियो । तर कोरोना भाइरसको संक्रमणका कारण उनको मृत्यु भएको हो ।
५ वर्षको प्रेम सम्बन्ध पछि उनले २०१९ मा आफ्नो प्रेमी गगनसँग विवाह गरेकी थिइन् । उनले आफ्नो परिवारको सहमति बिनानै गगनसँग विवाह गरेकी थिइन् ।
कोरोना भाइरस संक्रमणका कारण उनको मृत्यु भएको भारतीय सञ्चार माध्यामहरुले बताएका छन् ।
दिव्या बिगत केही दिन देखी अस्पतालमा थिइन् । उनको स्वास्थ्य अवस्था केही दिन यताबाट राम्रो नभएको अस्पतालको भनाई थियो ।










तस्वीर : दिभ्या भट्नाकरको इन्स्ट्राग्रामबाट
यो पनि : कोरोनाका कारण अभिनेत्री दिभ्याको मृत्यु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया