सेञ्चुरी बैंकको नयाँ शाखा मुस्ताङको लेतेमा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको नयाँ शाखा कार्यालय बाट मुस्ताङ जिल्लाको लेतेमा सञ्चालनमा आएको छ ।

मङ्सिर २१ गते आईतवारबाट लेतेमा नयाँ शाखा सञ्चालनमा आएको बैंकले जनाएको छ ।

ग्राहकवर्गहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले मुस्ताङ जिल्लाको लेते गा.वि.स. ३ बाट बैकिङ्ग सेवा शुरु गरेको हो ।

सबै क्षेत्रसम्म बैकिङ्ग सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा,शाखा रहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमाल्याई बैकिङ्ग सेवाहरु ग्राहकवर्गहरुलाई प्रदान गदै आएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?