अनिल कपूर र अनुराग कश्यपबीच घम्सा घम्सी

काठमाडौं । आज भोलि फिल्म स्टारहरुको एक आपसमा भनाभन धेरै हुन थालेको छ । केहि दिन अघि मात्र भारतमा भइरहेको जनता आन्दोलनको विषयमा कंगना रनौत र दिलजीत दोसांझबीच चर्को घम्सा घम्सी भएको थियो ।

आइतवार फिल्मस्टार एवम अभिनेता अनिल कपूर र निर्माता-निर्देशक अनुराग कश्यपबीच ट्विटरमा चरका चरकी भएको छ । सामान्य हासी माक बाट शुरु भएको कुरा करियरको ४० वर्षसम्मका कुराकानि भएका छन् ।

 

No description available.

 

No description available.

 

No description available.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?