कस्तो छ सोमवारको विदेशी मुद्रा विनिमयदर ?

काठमाडौं । सोमवार १ अमेरिकि डलरको खरिददर ११७ पैयाँ ७८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३८ पैसामा कारोबार भइरहेको छ । आईतवार पनि १ अमेरिकी डलरको खरिददर ११७ पैयाँ ९५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५५ पैसामा कारोबार भएको थियो । यो साताको २ दिन डलरको भाउ स्थिर देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार १ यूरोपियन यूरोको खरिददर १४२ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५० पैसा तोकेको छ । त्यस्तै, आईतवार १ यूरोपियन यूरोको खरिददर १ यूरोपियन यूरोको खरिददर १४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०९ पैसा रहेको थियो ।

सोमवार यू.के पाउण्ड स्टर्लीङ १ को खरिददर १५८ रुपैयाँ ३० पैसा र बिक्रीदर १५९ रुपैयाँ ११ पैसा निर्धारण गरेको छ । आईतवार यू.के पाउण्ड स्टर्लीङ १ को खरिददर १५८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५९ रुपैयाँ ४३ पैसामा कारोबार भएको थियो ।

नेपाली मुद्रा बजारको सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार १ को खरिददर ३८६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३८८ रुपैयाँ ९६ पैसा निर्धारण गरेको छ भने बहराईन दिनार १ को खरिददर ३१२ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१३ रुपैयाँ ९५ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?