विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ६ करोड ७१ लाख ८ हजार नाघेको छ। यस्तै मृतकको संख्या १५ लाख ३६ हजार १९४ पुगेको पनि वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ ।
यसैगरी ४ करोड ६४ लाख २३ हजारको हाराहारीमा संक्रमित निको भएको पनि तथ्यांकमा उल्लेख छ ।
हाल विश्वभर १करोड ९१ लाख ४६ हजारको हाराहारीमा सक्रिय संक्रमित रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया