राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश स्वीकृत

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार दुई अध्यादेश स्वीकृत गरेकी छिन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७७ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश–२०७७ स्वीकृत गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?