काठमाडौं । आज बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष उपस्थित भएनन् ।
बैठकमा अनुपस्थित रहेका ओलीले एक पत्र पठाउँदै आफू अनुपस्थित रहेको कारणहरु खुलाएका छन् ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि लगाएका संगिन आरोपहरुको बारेमा कुनैपनि छलफल नगर्ने अडानसहित आफू बैठकमा उपस्थित नभएको ओलीले स्पष्ट पारेका छन् ।
पार्टी विवाद समाधानका लागि परामर्श र सहमतीबाट छलफल गरी कार्यसूची तय गरि बैठक बोलाइएमा आफू गइरहेको र भविष्यमा बैठकमा उपस्थित हुने समेत प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन् ।
यस्तो छ पत्र


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया