काठमाडौं । बिग बाँस की पूर्व कन्टेस्टेन्ट सोफिया हयात फेरि विवादमा तानिएकी छिन् । उनले सामाजिक सञ्जालमा अपलोड गरेका तस्वीरका कारण उनी विवादमा तानिने गरेकी छिन् ।
उनी प्राय न्युड तस्वीरका कारण विवादमा पर्ने गरेकी छिन् । उनले आफ्नो जन्म दिनमा अपलोड गरेकी तस्वीर निक्कै चर्चामा रहयो ।






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया