कस्तो छ आईतवारको विदेशी मुद्रा विनिमयदर ?

काठमाडौं । आईतवार १ अमेरिकि डलरको खरिददर ११७ पैयाँ ७८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३८ पैसामा कारोबार भइरहेको छ ।

नेपाल राष्ट्र बैंकले आईतवार सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार १ यूरोपियन यूरोको खरिददर १४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०९ पैसा तोकेको छ ।

आईतवार यू.के पाउण्ड स्टर्लीङ १ को खरिददर १५८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५९ रुपैयाँ ४३ पैसा निर्धारण गरेको छ ।

नेपाली मुद्रा बजारको सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार १ को खरिददर ३८७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ०९ पैसा निर्धारण गरेको छ भने बहराईन दिनार १ को खरिददर ३१२ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१३ रुपैयाँ ९५ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?